Madhes Khabar
स्वास्थ्य

सिएमए संघ पर्साकाे नयाँ कार्यसमिति चयन

वीरगन्ज,२०असाेज:नेपाल सिएमए संघ पर्साकाे चाैथाे जिल्ला अधिवेशन शनिबार सम्पन्न भएकाे छ ।

वीरगन्जमा सम्पन्न अधिवेशनले जितेन्द्र महताेकाे अध्यक्षतामा संघकाे नयाँ जिल्ला कार्यसमिति गठन गरेकाे छ ।

नवगठित संघकाे पर्सा उपाध्यक्षमा हृदयनारायण महताे,सचिवमा राधेश्याम साह, सहसचिवमा रियाज हुसेन, काेषाध्यक्षमा राजेन्द्र साह,सह-काेषाध्यक्षमा राजेश पटेल  तथा सदस्यमा विश्वनाथ चौरसिया, राजेन्द्र यादव र सक्रुला अन्सारी चयन भएका छन् ।

Related posts

एल. एस. न्युराे हस्पिटलमा आमा सुरक्षा कार्यक्रम लागु

MadhesKhabar

वीरगन्जको अलौंमा १६ शैयाको अस्पताल शिलान्यास

MadhesKhabar

वीरगन्जको सूर्या हस्पिटलामा आइभीएफ प्रविधिबाट उपचार गराएकी महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

MadhesKhabar

Leave a Comment