Madhes Khabar
खेलकुद

ठाेरीमा आयाेजित तीज कप फुटबलकाे उपाधि आयोजक जनचेतना युवा क्लबलाई

वीरगन्ज ,१असाेज: महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा पर्साकाे ठाेरी गाँउपालिका १ भगवाननगरमा आयाेजित तीज कप फुटबल प्रतियोगिताकाे उपाधि आयाेजक जनचेतना युवा क्लबले जितेको छ ।

भगवाननगरकाे क्यामुनाघारी खेल मैदानमा साेमबार भएकाे फाइनल खेलमा थ्री स्टार क्लबलाई ४-१ गोलले पराजित गर्दै आयोजक जनचेतना युवा क्लबले उपाधि जितेकाे हाे ।

उपाधीसंगै आयाेजक जनचेतना युवा क्लब नगद ५१ हजार रुपैयाँ र उपविजेता थ्रीस्टार क्लबले नगद २५ हजार रुपैयाँसहिथ शिल्ड प्राप्त गरेकाे छ ।

Related posts

भारतले अस्ट्रेलियालाई दियो ४०० रनको विशाल लक्ष्य

MadhesKhabar

नेपालका कप्तान रोहितले भने : यो सुरुवात हो, यात्रा अझ उत्कृष्ट हुँदै जारी रहनेछ

MadhesKhabar

साहिब दरबारले जित्याे वीरगन्ज टी-२० सुपर लिगकाे उपाधि

MadhesKhabar

Leave a Comment