Madhes Khabar
राजनीति

बारा २ काे पहिलाे अपडेट: उपेन्द्र यादवलाई सुरुवाती अग्रता

बारा,११बैशाख: बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् ।

सोमबार दिउँसो मतगणना सुरु भएपछि दिउँसो २ बजे पहिलो पटक सार्वजनिक भएको मतपरिणाममा यादवले २२४ मतसहित अग्रता लिएका छन् ।

त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७०, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् भने आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Related posts

प्रदेशसभा सदस्य उम्मेदवार डा.मधु निरन्तर मतदाताको घरदैलोमा

MadhesKhabar

देउवाले बनाएको नेविसंघको तदर्थ समितिमा शेखर–गगन पक्षको असन्तुष्टि

MadhesKhabar

जसपा परित्याग गरेका सिपु तिवारी सहित २६ जना माओवादीमा प्रवेश

MadhesKhabar

Leave a Comment