Madhes Khabar
कृषि हेडलाइन

दुधकाे मूल्य ९ रुपैयाँ वृद्धि गर्ने सरकारकाे निर्णय

काठमाडौं ,१९फागुन:सरकारले दुधको मूल्यमा लिटरमा ९ रुपैयाँ वृद्धि गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुधको मूल्य ९ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो।

बैठकले दुधको न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको एक मन्त्रीले बताए। किसानले दुधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेका बेला किसानको हितलाई ध्यानमा राखी दुधको न्युनतम मूल्य निर्धारण गरेको ती मन्त्रीको भनाइ छ। साभार:अन्नपूर्ण पाेष्ट

Related posts

वीरगन्जमा राजावादीकाे कार्यक्रममा राप्रपाले पार्टीको ब्यानर राख्दा भयाे बवाल

MadhesKhabar

मधेसका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

MadhesKhabar

दसैं लगत्तै वीरगन्जका सरकारी विधालयहरुको सुधारमा लाग्छौ : मेयर सिंह

MadhesKhabar

Leave a Comment