Madhes Khabar
राष्ट्रिय

गृहमन्त्रीको आश्वासन : प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्छौं

काठमाडौं,११ माघ :उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेका छन् ।

कीर्तिपुरस्थित अस्पतालमा पुगेका उनले मृतक आचारको परिवारका सदस्यहरुलाई भेटेका हुन् ।

भेटका क्रममा उनले भनेका छन्, ‘वाक्क भएर नै राजनीतिमा आएका हौं । हामी पनि त्यस्तै भयौं भने नागरिकतामा निराशा हुन्छ भन्ने हेक्का छ ।’ तर प्रेमप्रसादमा आश जगाउन नसकेको भन्दै परिवारसँग लामिछानेले क्षमा समेत मागेका छन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुमा छानबिन गर्नुपर्ने विषयमा छानबिन गर्ने र सचेत हुनुपर्ने विषयमा सचेत हुने बताएका छन् ।साभार:अनलाइनखबर

Related posts

काठमाडौंको सडकमा २ महिनासम्म धर्ना बस्दापनि सरकारले सुनेन मधेसका पिडितको आवाज

MadhesKhabar

हत्याका आरोपी विरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेपछि कलैयामा प्रदर्शन

MadhesKhabar

वीरगन्जबाट पैदल हिडेर दिल्ली पुगेका मुन्नाले भने : सबै नेपालीलाइ धन्यवाद

MadhesKhabar

Leave a Comment