Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेसका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

वीरगन्ज ,०३ माघ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि बुधबार विश्वासको मत लिने भएका छन् ।

 

मङ्गलबारको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले मुख्यमन्त्री यादवले भोलि बुधबार विश्वासको मत लिने व्यवस्था मिलाएको जानकारी दिएका हुन् ।

आजको बैठकमा सभामुख चयनको प्रक्रिया सुरु भएको छ । सभामुखका लागि सत्ता साझेदार दलहरुको तर्फबाट एमालेका रामचन्द्र मण्डल र प्रतिपक्षी कांग्रेसका जंगीलाल राय उम्मेदवार छन् ।

Related posts

मधेस प्रदेश : नापजाँच सकिएको ९ वर्षपछि ३८८ परिवारले पाए लालपुर्जा

MadhesKhabar

रास्वपाको वीरगन्ज महानगर सभापतिमा सांसद सुशील कानु निकट दीपराज पटेल निर्वाचित

MadhesKhabar

सर्वाेच्चकाे अल्पकालीन आदेशले नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण कार्य सुरु नहुदै राेकियाे

MadhesKhabar

Leave a Comment