Madhes Khabar
राजनीति हेडलाइन

प्रधानमन्त्रीसंग सिके राउतले भने : सरकारमा जान सकरात्मक छाैं

मधेसखबर
वीरगन्ज ,१५ मंसिर :जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारमा जान सकारात्मक रहेको बताएका छन्।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका क्रममा राउतले सरकारमा जान सकारात्मक रहेको बताएका हुन्।

राउतले भने, ‘हामी सरकारमा जान सकारात्मक छौं। तर, पार्टीले निर्णय गर्न भने बाँकी छ। ’

प्रधानमन्त्री देउवाले सरकारमा आउन जनमत पार्टीलाई आग्रह गरेका छन्। जनमतले प्रत्यक्षतर्फ एक सिट जितेको छ भने समानुपातिकतर्फ चार सिट पाउने देखिन्छ।साभार: अन्नपूर्ण पाेष्ट

Related posts

बिदाकाे दिन सरकारी गाडीको दुरुपयोग:युवा संघले  सिडिओको गाडीपनि नियन्त्रणमा लियाे

MadhesKhabar

वीरगन्जमा थप सिसिटिभी क्यामेरा जडानका लागि बैंकहरुले दिए १७ लाख ७५ हजार रुपैयाँ

MadhesKhabar

वीरगन्जको सम्मेलनमा देशभरबाट ७०० कानुन व्यवसायी महिला सहभागी हुदै

MadhesKhabar

Leave a Comment