Madhes Khabar
हेडलाइन

बारा क्षेत्र ४ का उम्मेदवार श्रेष्ठ र सोनलद्वारा घरदैलो जारी


मधेसखबर
२८ कार्तिक २०७९, वीरगञ्ज : बारा क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाउँपालिका वडा नम्बर २ रामपुर टोकनी मुसहरी टोल मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णा बहादुर श्रेष्ठ (किसानं) र ४ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलले उतm टोल लगायतका स्थानमा घरदैलो गरेका हुन् ।

मतदातासंगको भेटघाटका क्रममा उम्मेदवार सोनलले विगतको पाँच वर्षको कार्याकालमा आ आफनो क्षेत्रमा गरेका कामको मुल्यांकन गरेर मत दिन आग्रह समेत गरेका हुन् ।

Related posts

श्वेतपत्र जारी गर्दै मेयर सिंहले भने : ढुक्क रहनुस् महानगरका सबै बेथितीहरु सुधार्छु

MadhesKhabar

वीरगन्ज नाकाबाट सात महिनामा करिब १७ अर्बको औषधि आयात

MadhesKhabar

राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बन्छ : अजय चौरसिया

MadhesKhabar

Leave a Comment