Madhes Khabar
राजनीति

चुनाव घोषणा लगत्तै जसपाका दुई केन्द्रीय सदस्य एमालेमा प्रवेश

मधेसखबर

वीरगन्ज,२० साउन :      जनता समाजवादी पार्टी (जसपा) का दुई जना केन्द्रीय सदस्य र एक जना प्रदेश कमिटी सदस्य चुनाव घोषणा भए लगत्तै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

संविधानसभा सदस्य समेत रहेका पर्साकी आशा चतुर्वेदी र बर्दियाका कासीम अली जसपा त्यागेर एमालेमा प्रवेश गरेका हुन्

उनिहरुसंगै जसपाकी प्रदेश समिति सदस्य स्वेता श्रीवास्तव पनि एमालेमा प्रवेश गरेकी छन्

तीनै जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोट स्थित निवासमा शुक्रबार आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका थिए।

 

Related posts

चुनावमा परिचालन गर्न पर्सामा पनि रास्वपाको ‘र्‍याट’ दस्ता गठन

MadhesKhabar

‘विशेष महाधिवेशन शतप्रतिशतका लागि हो, ४० प्रतिशत भाग खोज्न हैन’

MadhesKhabar

सशस्त्र प्रहरीका असईको हत्या प्रकरणमा लोसपा नेता तथा पूर्व सांसद यादव पक्राउ

MadhesKhabar

Leave a Comment