Madhes Khabar
शिक्षा स्वास्थ्य

विदाको निर्णयलाई अवज्ञा गर्ने विधालयलाई कारवाही


मधेशखबर
वीरगंज,श्रावण १ विदाको निर्णयको अवज्ञा गर्ने विद्यालयलाई कारवाही गरिने भएको छ ।

बढ्दै गएको गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै वीरगञ्ज महानगरपालिकाले श्रावन १ गतेदेखि २० गतेसम्म वर्ष विदाबाट कटौती हुने गरी गर्मी विदाको निर्णय गरेको हो । तर उक्त निर्णयलाई मान्न केही विधालयहरुले आनाकानी गरीरहेका छन् ।

उक्त निर्णयको अवज्ञा गर्ने विद्यालयलाई कारवाही गरिने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले जनाएका छन् ।

Related posts

वीरगन्जको सरकारी विद्यालयमा डाबर नेपालले दियो बेन्च र चापाकल

MadhesKhabar

वीरगन्जमा इन्जिनियर एशोसिएसनको कार्यक्रममा ३४ जनाद्धारा रगत दान

MadhesKhabar

पटेर्वासुगौलीमा शिक्षक संघको अधिवेशन माघ २४ गते

MadhesKhabar

Leave a Comment