Madhes Khabar
समाचार

वीरगन्जको वडाहरुमा काँग्रेसको लगातार जित,वडा नम्बर २८ मा महत्तो निर्वाचित

मधेसखबर
वीरगन्ज,०६ जेठ
:वीरगन्ज महानगरपालिकाको वडा नम्बर २८ मा पनि नेपाली काँग्रेसले जित हात पारेको छ ।
बिहीबार राति सम्पन्न उक्त वडाको मतगणना अनुसार ,वडाअध्यक्षमा काँग्रेसका उम्मेदवार सरजुग महत्तो विजयी भएका हुन् । महत्तो २०१७मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी गिरिजा देवीले १७६३मत पाएकि छन् । २००७४ को निर्वाचनमा काँग्रेसबाटै चुनाव लडेका महत्तो , तत्कालीन संघीय समाजवादी फोरम र हालको जसपाका उम्मेदवारसंग १८ मतको झिनो अन्तरले पराजित भएका थिए ।

Related posts

सिमरामा जेनजीकाे आन्दोलन बिथोल्ने एमालेका नेताकार्यकर्तालाई खाेजी रहेका छाैं : प्रहरी

MadhesKhabar

समाजवादी प्रेस संगठनको मधेस प्रदेश अध्यक्षमा वीरगन्जका पत्रकार मनोज पटेल चयन

MadhesKhabar

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल पर्साको सभापतिमा कुर्मी निर्विरोध चयन

MadhesKhabar

Leave a Comment