Madhes Khabar
समाचार

वीरगन्जमा चापाकल जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

सांके्तिक फोटो

मधेसखबर
वीरगन्ज,२६ भदौं : वीरगन्जमा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ६ लखनपुरका २७ वर्षिय इसराइल मियाँ रहेका छन् ।

प्रहरीका अनुसाार , वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाइका फुल महम्मद अन्सारीको घरमा चापाकल जडान गर्ने क्रममा आइतबार बिहान ७ बजे तिर करेन्ट लागेर मियाँको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भिर घाइते भएका मियाँलाइ प्रहरीले तत्कालै उद्धार गरि तराइ हस्पिटलमा पुरयादा चिकित्सकले उनलाइ मृत घोषित गरेको प्रहरी निरिक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।

Related posts

जेनजी आन्दोलनमा काठमाडौंकाे जेलबाट भागेका २ जना कैदी बारामा पक्राउ

MadhesKhabar

सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

MadhesKhabar

वीरगन्ज महानगरको न्यायिक समितिमा न्यायधिश अर्यालले गरे निरिक्षण

MadhesKhabar

Leave a Comment