Madhes Khabar
राजनीति

मधेसमा ७ दलकाे धर्ना जारी: मुख्यमन्त्री यादवलाई बर्खास्त गर्नुपर्ने अडान कायमै

धनुषा,२मंसिर : मधेस प्रदेशका मुख्यमन्त्री सराेजकुमार यादवलाई बर्खास्त गर्न माग गर्दै आन्दोलनरत ७ राजनीतिक दलले आज (मंगलबार)पनि सडकमा धर्ना जारी राखेका छन् ।

मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै ७ दलले जनकपुरस्थित मधेस भवन अगाडिकाे सडकमा विगत ९ दिनदेखि धर्ना दिँदै आएका छन् ।

७ दलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल, नेकपा (एस) र नागरिक उन्मुक्ति पार्टी सामेल छन्।

Related posts

बारा–२ बाट निर्वाचित उपेन्द्र यादवले आज सांसद पदको शपथ लिदैं

MadhesKhabar

रमेश खरेल काठमाण्डौ १ बाट सांसदको चुनाव लड्ने घोषणा

MadhesKhabar

मधेस आन्दोलनका सहिदकी आमालाई भेटेर जनमतका उम्मेदवार सर्राफले भने : सहिदका सपना अधुराे रहन दिन्न

MadhesKhabar

Leave a Comment