Madhes Khabar
अर्थतन्‍त्र

घट्याे पेट्रोल र डिजेलको मूल्य

फाइल फोटो

वीरगन्ज,३०भदाैं:नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटेको छ ।आयल निगमले आज (आइतबार )राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा र डिजेल १४६ रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै काठमाडौँ उपत्यकामा अब पेट्रोलको मूल्य १५९ रुपैयाँ र डिजेलकाे मूल्य १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको आयल निगमले जनाएको छ ।

Related posts

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

पर्सा बाराका पेन्ट उधोगहरुको लापरवाहीले बालबालिकाको ज्यान जोखिममा

MadhesKhabar

डिजेल र पेट्रोलकाे भाउ घट्याे

MadhesKhabar

Leave a Comment