Madhes Khabar
काेशी प्रदेश

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु

सांकेतिक फोटो ।

तेह्रथुम,९बैशाख:तेह्रथुममा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

लालीगुराँस नगरपालिका-५ दागपा बस्ने कालु बहादुर लिम्बुका छोरा ८ वर्षीय सुदिप लिम्बुको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको हो ।

आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा मल्टीप्लग सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि बसन्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Related posts

विराटनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको जित सुनिश्चित

MadhesKhabar

सुनसरीमा दुई सुमुदायबिच झडप (अपडेट) : ५ वटा पालिकामा कर्फ्यु जारी

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment