Madhes Khabar
स्थानिय हेडलाइन

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान : वीरगन्जमा सन्देशमुलक -याली

मधेसखबर
वीरगन्ज ,०९ मंसिर : लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रबार वीरगन्जमा विभिन्न संघसंस्थाकाे आयाेजनामा -याली निकालिएको छ ।

सभ्य समाजको पहिचान, लैङ्गीक हिंसा विरुद्धको अभिया भन्ने मूल नाराका साथ सन्देशमुलक -याली निकालिएकाे हाे ।

वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको प्रमुख आतिथ्यतामा निकालिएको  -याली नगर परिक्रमा गरि घन्टाघर चाेकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

वीरगन्ज महानगरपालिकाद्वारा आयोजित -यालीमा जिल्ला प्रहरी कार्यालय र विभिन्न समाजिक संघसंस्था ,अस्पतालमा आधारित एक्द्वार संकट व्यवस्थापन केन्द्र पर्सा, दिब्य युवा क्लब ,माइती नेपाल ,आफन्त नेपाल सानो पाइला,आवर सन्सार,आसमान नेपाल, ब्लु डायमण्ड साेसाइटी , सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया ,बिर्ता ,कुम्हालटोल सामुदायिक प्रहरी सेवा केन्द्र ,मिना बजार लगायतकाे सहभागीता रहेको थियोे ।

Related posts

किसान श्रेष्ठ विरुद्ध प्रचार गरेका काँग्रेस बाराका उपसभापति पाल पार्टीबाट निष्काशीत

MadhesKhabar

आठ वर्षको निरन्तर प्रयासपछि पर्सा जिल्ला पूर्ण खोप घोषणा हुन सफल

MadhesKhabar

सरकारले नीति र बजेट बनाउँदा वीरगन्जसंग बेइमानी गर्दै आएको छ : सांसद यादव

MadhesKhabar

Leave a Comment