Madhes Khabar
राजनीति

पर्सा ३ (क) मा काँग्रेसका बागी मनाेज यादवकाे उम्मेदवारी फिर्ता

मधेसखबर
वीरगन्ज ,२६ असाेज : पर्साकाे निर्वाचन क्षेत्र नम्बर ३ काे (क) मा सत्ता गठबन्धनबाट विद्राेह गरेर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता मनाेज यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।

सत्ता गठबन्धनमा पर्सा क्षेत्र नम्बर ३ काे (क) नेकपा माओवादी केन्द्रकाे भागमा परेकाे छ । माओवादीबाट याे क्षेत्रमा छाेटेलाल यादवले उम्मेदवारी दिएका छन् ।

बुधबार उम्मेदवारी फिर्ता लिदै काँग्रेस नेता मनाेज यादवले गठबन्धनका साझा उम्मेदवार छाेटेलाल यादवलाई समर्थन गरेकाे बताएका छन् ।

Related posts

रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारलाई कुनै फरक पर्दैन : उपेन्द्र यादव

MadhesKhabar

ओलीप्रति नेपालको कटाक्ष :अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरु सत्ताका लागि मै नेर दौडिएर आए

MadhesKhabar

देउवालाई फेरि झट्का : कांग्रेसको महाधिवेशन रोक्न सर्वाेच्च अदालतद्वारा अस्वीकार

MadhesKhabar

Leave a Comment