Madhes Khabar
मधेस प्रदेश

औराहामा मर्मतका लागि बिजुलीको पोलमा चढेका युवकको करेन्ट लागेर मृत्यु

जनकपुरधाम, १५ असोज :धनुषामा बिजुलीको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साह छन् ।यो घटना बिहीबार बिहान पौने १० बजेको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार साहले छिमेकीको घरमा विद्युत् बिग्रिएको भन्दै मर्मत गरिदिन आग्रह गरेपछि उनी पोलमा चढेका थिए ।मर्मतकै क्रममा उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।साभारः अनलाइनखबर

Related posts

रौतहटको लालबकैयाको बाढीमा फसेका किसानहरुलाई सेनाले गर्यो उद्धार

MadhesKhabar

सिरहामा दिनदहाडै मनी ट्रान्सफर सञ्चालकलाई पेस्तोल देखाएर साढे १५ लाख लुटियो

MadhesKhabar

मधेस प्रदेशका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

Leave a Comment