Madhes Khabar
राष्ट्रिय हेडलाइन

रवि लामिछानेको पार्टीले समानुपातिकमा कटायाे थ्रेसहाेल्ड

मधेसखबर
वीरगन्ज ,०८ मंसिर : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फ थ्रेसहोल्ड कटाएको छ।

पछिल्लो मतपरिणामअनुसार रास्वपाले ३ लाख १२ हजार ६२७ मत ल्यएको छ। रास्वपा अहिले तेस्रो स्थानमा रहेको छ।

समानुपातिकतर्फ पहलो नम्बरमा नेकपा एमालेले ६ ला ११ हजार ४२० मत ल्याएको छ भने दोस्रोमा नेपाली कांग्रेसले ५ लाख ८० हजार ६१० मत ल्याएको छ। त्यस्तै माओवादी केन्द्रले २ लाख ७९ हजार ७७६ र राप्रपाले १ लाख ६९ हजार ५९३ मत ल्याएको छ।

Related posts

मतदातालाई चौरसिया र कुर्मीको अपिल : जनताको पीर मर्का बुझ्ने नेता चुन्नु होला

MadhesKhabar

गण्डक नहरको ‘जल’ मा भारतको ‘छल’

MadhesKhabar

जसपाको भागमा वन मन्त्रालय ,तर मन्त्रीको नाम बैशाख २७ गतेपछि मात्रै पठाउने

MadhesKhabar

Leave a Comment