Madhes Khabar
राष्ट्रिय हेडलाइन

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक हुबहु अघि बढाउने गठबन्धनको निर्णय

 ःःफाइल फोटो  

मधेसखबर

वीरगन्ज,३१ साउन :सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ ।

राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन मंगलबार गठबन्धनको बैठक बसेको थियो ।

बैठकले दुबै संसदले पास गरेको  नागरिकता विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको एक नेताले बताए ।

Related posts

पर्सा १ (क) को प्रदेशसभा सदस्यमा माओवादीका रहबर विजयी

MadhesKhabar

बेल्वामा व्यक्तिले कब्जा गरेको २ बिघा सार्वजनिक जग्गा वीरगन्ज महानगरले ल्यायो आफ्नो अधिनमा

MadhesKhabar

रौतहटमा रास्वपाका उम्मेदवार चढेको गाडीको ठक्करबाट नाबालिकाको मृत्यु

MadhesKhabar

Leave a Comment