Madhes Khabar
Uncategorized

१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

आदित्य महताे
वीरगन्ज १७ जेठ
वीरगन्जमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पर्साबाट संकलन गरिएको ९२ जनाको स्वाब, नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्य १० जना पर्साका ,६ जना बाराका र २ जना सर्लाहीका रहेका छन् । १७ बर्षदेखि ९० बर्ष उमेर समूहका १६ जना पुरुष र २ जना महिला गरि १८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिए ।

Related posts

पर्साको धोबिनी गाउपालिकामा जसपाको रोचक जित

MadhesKhabar

परीक्षा नियन्त्रण कार्यालयद्वारा परीक्षा केन्द्र सार्वजनिक

MadhesKhabar

मेयर राजेशमानको घोषणा –परिवर्तनको अनुभुती जनताले नगरे सम्म सम्मान कार्यक्रममा जान्न

MadhesKhabar

Leave a Comment